अंक र ग्रहको गर्छौं विधान, लोकनेत्रले देखाउँछसही पहिचान।
ज्योतिष र संख्याको यो संगम, पाउनुहोस्जीवनमा सुख, शान्ति, सम्मान।
ज्योतिषी तथा अङ्क ज्योतिषी (Numerologist) नविन उपाध्याय द्वारा लोकनेत्र ज्योतिष सेवा सञ्चालन भइरहेको छ। ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर २३ धापाखेल, सुमेरु अस्पताल र जेम्स स्कुल नजिकै अवस्थित हाम्रो यस केन्द्रमार्फत हामीले विगत १३ वर्षदेखि हालसम्म ५० भन्दा बढी देशका ३५००० भन्दा धेरै महानुभावहरूलाई मार्गदर्शन, समाधान प्रदान र जटिलभन्दा जटिल समस्याहरूको समाधान शास्त्रीय विधिबाट गरिसकेका छौँ। शास्त्रीय विधि र आधुनिक आवश्यकता बीचको समन्वय नै हाम्रो मुख्य विशेषता हो।
नवग्रह रत्नहरू ज्योतिषशास्त्रमा आधारित नौवटा ग्रहहरू (सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु) सँग सम्बन्धित बहुमूल्य रत्नहरू हुन्, जसलाई नव रत्न पनि भनिन्छ। यी रत्नहरू धारण गर्दा सम्बन्धित ग्रहको अशुभ प्रभाव घट्ने र शुभ फल प्राप्त हुन्छ। जन्मकुण्डली अनुसार योग्य ज्योतिषीको सल्लाहमा मात्र लगाउनु उपयुक्त मानिन्छ।
माणिक
मोती
मुंगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
नवग्रह वैदिक ज्योतिषमा मानव जीवन, प्रकृति र कर्मसँग सम्बन्धित नौ प्रमुख ग्रहहरूको समष्टि हो। यसमा सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु पर्दछन्। सूर्य आत्मा, शक्ति र अधिकारको कारक हो भने चन्द्र मन, भावना र मानसिक अवस्थाको सूचक हो। मंगल साहस, ऊर्जा र संघर्षसँग सम्बन्धित छ, बुध बुद्धि, वाणी र व्यापारको कारक मानिन्छ। बृहस्पति ज्ञान, धर्म, भाग्य र विस्तारको प्रतीक हो भने शुक्र प्रेम, सौन्दर्य, सुख र भौतिक ऐश्वर्यसँग जोडिन्छ। शनि कर्म, अनुशासन, परिश्रम र फलको प्रतीक हो। राहु र केतु छायाग्रह मानिन्छन्, जसले आकांक्षा, भ्रम, अचानक परिवर्तन, वैराग्य र आध्यात्मिक उत्थानमा प्रभाव...
नक्षत्र भनेको आकाशमा रहेका ताराहरूको समूह हो, जसलाई वैदिक ज्योतिषमा चन्द्रमाको मार्ग (लूनर म्यान्सन) को रूपमा २७ वटा भागमा विभाजन गरिएको छ। प्रत्येक नक्षत्र करिब १३ डिग्री २० मिनेटको हुन्छ र चन्द्रमाले एक महिनामा (लगभग २७–२८ दिन) यी सबै २७ नक्षत्र पार गर्छ। यिनको नाम अश्विनी, भरणी, कृत्तिका, रोहिणी आदि छन्, प्रत्...
"अंक र ग्रहको गर्छौ विधान, लोकनेत्रले देखाउँछ सही पहिचान। ज्योतिष र संख्याको यो संगम, पाउनुहोस् जीवनमा सुख, शान्ति, सम्मान।" ज्योतिषी (Astrologer) तथा अङ्क ज्योतिषी (Numerologist) नविन उपाध्याय द्वारा लोकनेत्र ज्योतिष सेवा सञ्चालन भइरहेको छ। ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर २३ धापाखेल, सुमेरु अस्पताल र जेम्स स्कुल नजिकै अवस्थित हाम्रो यस केन्द्रमार्फत हामीले विगत १३ वर्षदेखि हालसम्म ५० भन्दा बढी देशका ३५००० भन्दा धेरै महानुभावहरूलाई मार्गदर्शन, समाधान प्रदान र जटिलभन्दा जटिल समस्याहरूको समाधान शास्त्रीय विधिबाट गरिसकेका छौँ। शास्त्रीय विधि र आधुनिक आवश्यकता बीचको समन्वय नै हाम्रो मुख्य विशेषता हो।
100% Confidential Consultations
Services Available Worldwide
Fone Pay, Nepal Pay & Bank Transfer
All Over Nepal
Australia
Gulmi, Nepal
Germany
USA
USA
Kathmandu, Nepal
Yekdam ramro saga china herdinu vayo
Lalitpur, Nepal
South Korea
USA
Bardiya, Nepal
USA
I checked my horoscope from Loknetra Jyotish Sewa. Guruji carefully, deeply understood and analyzed my problem and life situation. I followed the remedies he gave me with sincerity, and now I feel much better than before. My mind has become calm, my work has also improved and I have seen positive changes in my life. Anyone who wants to know about their life problems, career, relationship or future, should definitely consult him once.
Kathmandu, Nepal
Canada
Kathmandu, Nepal
Australia
Damak, Nepal
Australia
Karachi, Pakistan
Sydney, Australia
Australia
Lalitpur, Nepal
Bahrain
Bharatpur, Nepal
Bahrain
Kathmandu, Nepal
Kathmandu, Nepal
Kamrup, India
Dubai
Damak, Nepal
Kathmandu, Nepal
Dubai
Dubai
Butwal, Nepal
Bandipur, Nepal
USA
Australia
USA
Japan
USA
England
Kathmandu, Nepal
Hamburg, Germany
New Zealand
USA
Bhaktapur, Nepal
Australia
Australia
Kathmandu, Nepal
Australia
Japan
South Korea
USA
Dubai
Cyprus
South Korea
Kathmandu, Nepal
Itahari, Nepal
Finland
Germany
Dubai
Lalitpur, Nepal
Germany
Ashford, England
Australia
Plumstead, London
Pokhara, Nepal
Australia
Dubai
USA
Japan
USA
Australia
He is really a good predictor..everything he predict is 100% accurate.
Japan
Romania
USA
Lalitpur, Nepal
Butwal, Nepal
Kuwait
Australia
Chitwan, Nepal
Lalitpur, Nepal
Germany
Morang, Nepal
USA
USA
chita bujho
Pokhara, Nepal
Pokhara, Nepal
Lisbon, Portugal
Assam, India
Siddharthanagar, Nepal
Kathmandu, Nepal
Australia
Hetauda, Nepal
Kathmandu, Nepal
Lumbini, Nepal
Kathmandu, Nepal
Bahrain
Bardaghat, Nepal
Sydney, Australia
Australia
Leiden, Netherlands
South Korea
Germany
Lisbon, Portugal
Australia
Australia
Kathmandu, Nepal
Kathmandu, Nepal
Mahendranagar, Nepal
Dubai
Japan
Plumstead, London
South Korea
Lalitpur, Nepal
Romania
Belgium
Lalitpur, Nepal
Sydney, Australia
Portugal
Assam, India
Dubai
Canada
Libya
Japan
I am completely satisfied and very happy from the bottom of my heart
Texas, USA
Kathmandu, Nepal
Canada
Kathmandu, Nepal
California, USA
Seoul, South Korea
Australia
Japan
Qatar
Butwal, Nepal
Australia
Australia
I really liked Guruji's behavior, the way he gives time and his clear explanation style.
Melbourne, Australia
Australia
Rukum, Nepal
USA
Watford, England
Australia
Ashford, England
USA
Bharatpur, Nepal
Malta, Europe
Sankhuwasabha, Nepal
Dubai
Australia
Palpa, Nepal
Australia
Australia
USA
Kathmandu, Nepal
England